चितवन । नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्। केहीबेरअघि उनी चितवन पुगेका हुन्।
उनलाई भरतपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।
सभापति थापा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन्।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया