१९ असार २०८३, शुक्रबार

रास्वपाको महाधिवेशनस्थलमा जे देखियो…(तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरू हुँदैछ ।

चितवनमा आज दिउँसो दुई बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्दैछन् ।

तस्वीरहरू–