काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) परिवारसहित चितवन पुगेका छन् ।
आज देखि सुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री बालेन श्रीमती सविना र छोरीसहित भरतपुर पुगेका हुन् ।
भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।








प्रतिक्रिया