११ असार २०८३, बिहिबार

रास्वपा महाधिवेशनमा बालेन आउने बाटो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु हुँदैछ ।

दिउँसो २ बजे उद्घाटन हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आउने तयारी भइरहेका बेला महाधिवेशनस्थलतर्फ बालेन हिँड्ने बाटो बनाइँदैछ ।

यसैबीच, प्रधानमन्त्री साह महाधिवेशनमा सहभागी हुन चितवन आइपुगेका छन् ।