२९ असार २०८३, सोमबार

बालकुमारीमा गोली प्रहार गरी एकजना पक्राउ

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले एकजनामाथि गोली प्रहार गरी पक्राउ गरेको छ ।

लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा एक राउण्ड गोली चलाएको हो । घटनाका क्रममा कोही घाइते भए नभएको तथा बरामद भएको लागुऔषधको परिमाणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।