१० असार २०८३, बुधबार

पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले तेस्रो गोल गर्दै अग्रता लिएको छ ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३–० को बलियो अग्रता बनाएको हो ।

ब्राजिलका लागि माथेउस कुन्हाले २३ औं र ३६ औं मिनेटमा गोल गरे । पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रता ३–० बनाए ।