३ श्रावण २०८३, आइतबार

प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ ।

आजको कार्यसूचीमा छलफल सकिएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन् ।