३० असार २०८३, मंगलबार

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

शुक्रबार दिउँसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।