२८ असार २०८३, आइतबार

प्रतिनिधि सभाबाट बजेट पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारको आगामी आर्थिक २०८३/८४ को बजेट प्रतिनिधि सभाबाट पारित भएको छ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई सभामुख डोलप्रसाद अर्यालले निर्णायर्थ प्रस्तुत गरेका थिए।

सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ। यसअघि बिहीबार प्रतिनिधि सभामा विभिन्न मन्त्रालयको विनियोजित बजेटमाथि छलफल भएको थियो।