३ श्रावण २०८३, आइतबार

विश्वकपमा मेस्सीको १४ औं गोल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह जे  मा अहिले अर्जेन्टिना र अल्जेरिया खेलिरहेको छ ।

कन्सास सिटी रंगशालामा जारी खेलको १७ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले गोल गरेका छन् । उनले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् ।

फिफा विश्वकपमा मेस्सीको यो १४ औं गोल हो ।

अर्जेन्टिनाले अल्जेरियामाथि १–० को अग्रता लिएको छ ।