काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ ।
अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह (ई)अन्तर्गत खेलमा इक्वेडरलाई १-० ले हराउँदै विजयी हात पारेको हो । अमद डियालोले खेलको खेलको ८० औं मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।








प्रतिक्रिया