काठमाडौं । नेकपा (एमाले) ले पार्टीलाई सृदृढीकरण गर्न र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउन भन्दै मिसन जागरण अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीले जिम्मेवारी तोक्दै पार्टीका सबै केन्द्रीय सदस्यलाई कार्ययोजना पठाएको हो । गएको चुनावमा एमाले पछि पर्नुमा डिजिटल प्लेटफर्मको भाषा नअँगाल्नु, ढिलो प्रतिक्रिया जनाउनु र युवा अडियन्ससँगको विच्छेद हुनु मुख्य कारण रहेको ठहर पार्टीको छ ।
यसलाई चिर्न एमालेले अब चुनावी प्रतिस्पर्धा केवल निर्वाचन क्षेत्रमा मात्र नभई मानिसको मोबाइल स्क्रिन र ‘एटेन्सन’ मा पनि लडिने रणनीति बनाएको हो ।
पूर्णपाठ–







































प्रतिक्रिया