काठमाडौं । प्रधानमन्त्री बालेन साहले जारी फिफा विश्वकप २०२६ मा आफूलाई मनपर्ने देश सहभागी नभएको बताएका छन् ।
शनिबार साँझ आफ्नो व्यक्तिगत फेसबुकमा एक पोस्ट गर्दै उनले यस्तो बताएका हुन् ।
‘धेरै जना साथीभाईले सोध्नुभो, तपाईंको फेवरेट (मनपर्ने) देश कुन वर्ल्डकपमा ?’ उनले लेखेका छन्, ‘मेरो फेवरेट (मनपर्ने) देशले खेलेकै छैन !’








प्रतिक्रिया