१६ असार २०८३, मंगलबार

‘देशद्रोही बालेन सरकार मुर्दावाद’ भन्दै माइतीघरमा माओवादीको प्रदर्शन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी)ले सुस्तामा भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

शनिबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘देशद्रोही बालेन सरकार मुर्दावाद’ तथा ‘राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गरौँ’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।

तस्वीरहरु : दामोदर सापकोटा