काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ ।
बनेपाबाट रोशी चम्पा जाँदै गरेको बस नमोबुद्ध नगरपालिकाको सेल्फीडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा ठूलो हताहती भएको आशंका गरिएको छ ।
उद्वार कार्य जारी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया