३० जेष्ठ २०८३, शनिबार

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि लागेको करका दर हेरफेरको आरोप प्रमाणित भए सार्वजनिक जीवन्त छाड्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको लेखासमितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले करका दर नचुहिएको दावी गरेका हुन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) मा पिक पावरको नाममा भइरहेको विकृतिलाई अन्त्य गर्न मूल्यका आधारमा कर लगाउने व्यवस्था गरिएको बताए।

वाग्लेले भने, ‘दुई अर्ब होइन दुई रुपैयाँ मात्रै अनियमितता गरेको प्रमाण ल्याउनुहुनछ भने राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै छोड्न तयार छु।