२८ आश्विन २०८३, बुधबार

राखेपको उपाध्यक्षमा पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा पूर्व गोलकिपर विशाल श्रेष्ठ नियुक्त भएका छन् ।

सरकारले श्रेष्ठलाई राखेपको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै राखेपमा चार जना नयाँ सदस्य पनि नियुक्त भएका छन् । सदस्यमा पूर्व नेपाली क्रिकेटर शक्ति गौचन, सिक्का सुवाल श्रेष्ठ, पवन शाही र मोनालिसा खम्बू नियुक्त भएका हुन् ।