१८ असार २०८३, बिहिबार

सदनमा बोल्नको लागि पनि आन्दोलन गर्नुपर्ने भयो : हर्क साम्पाङ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समय माग्न आन्दोलन गर्नुपरेको बताएका हुन् । प्रधानमन्त्रीज्यूलाई सदनमा आउनको लागि पनि आन्दोलन गर्दै आएको उनको भनाइ छ । उ

नले भने, ‘अब यो सदनमा बोल्नको लागि पनि आन्दोलन गर्नुपर्ने भयो। प्रधानमन्त्रीज्यूलाई यता आउनको लागि पनि आन्दोलन गर्दै आएको मान्छे। यो आन्दोलन नै आन्दोलनको देश, झै(झगडा, आगजनीको देश, कुटपिट, काटमारको देश, त्यसको ह्याङओभर हाम्रो सदनभित्र पनि छ। शायद हामी त्यसकै तरिकाले ग्रोम अप भएर आयौँ होला।’