११ असार २०८३, बिहिबार

प्रतिनिधिसभा बैठक सर्‍यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी सरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टासँ गरेर आजै दिउँसो २ बजेका लागि सारिएको हो ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै विपक्षीले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।