२८ असार २०८३, आइतबार

फिफा विश्वकपको रौनक, न्युरोडका पसल खेल सामग्रीले भरिभराउ (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यही ११ जुन अर्थात भोलिदेखि सुरु हुने फिफा विश्वकपको माहोलसँगै न्युरोडस्थित खेल सामग्री पसलहरू विभिन्न फुटबल जर्सी, बुट, बल तथा अन्य खेल सामग्रीले भरिएका छन् । व्यवसायीहरूले विश्वकप नजिकिँदै जाँदा समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीको जर्सी र खेल सामग्री बिक्री गर्न पसलभरि सजाएर राखेका छन् ।

तस्वीरहरुः सक्षम घिमिरे