काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको ‘सुशासन’ अभ्यासप्रति असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले लेखेका छन्, ‘सुशासन’को नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो— ‘भो, यस्तो सुशासन चाहिँदैन।’








प्रतिक्रिया