२६ असार २०८३, शुक्रबार

काममा फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल काममा फर्किएकी छिन् । उनी करिब तीन साता लामो बिदापछि सर्वोच्च अदालतमा फर्केकी हुन् ।

प्रधानन्यायाधीसमा डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएपछि रूष्ट बनेकी मल्ल त्यही दिनदेखि बिदामा बसेकी थिइन् ।

सोमबार उनको दुईवटा इजलास तोकिएको छ ।