९ असार २०८३, मंगलबार

रोपाइँको सुरसार (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । असार सुरु हुनैलाग्दा देशका विभिन्न भागका किसानहरू धान रोपाइँको तयारीमा जुटेका छन् । वर्षायाम सुरु हुन लागेसँगै किसानहरू खेत जोत्ने, खन्ने, आली मिलाउने र बीउबिजन तयार पार्ने काममा व्यस्त देखिएका छन् ।

तस्वीरहरु : सक्षम घिमिरे