२८ जेष्ठ २०८३, बिहिबार

फिलिपिन्स भूकम्पमा ५ जनाको मृत्यु, सुनामीको चेतावनी जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिलिपिन्समा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पले ठूलो क्षति पुर्‍याएको छ ।

मिडिया रिपोर्टका अनुसार फिलिपिन्स प्रहरीले विनाशकारी भूकम्पबाट हालसम्म पाँच जनाको मृत्यु भएको जनाएको छ । ५ जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार धेरै घर, व्यावसायिक भवनहरु र पूर्वाधारमा व्यापक क्षति भएको छ ।

यसैबीच, फिलिपिन्सका साथै इन्डोनेसिया र मलेसियाको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।