काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका छन् ।
शनिबार राति आफ्नो फेसबुकमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन भनेका हुन् ।
उनले लेखेका छन्, “मलाई पनि एम्बेसडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न ?”
उनले उक्त स्टाटस कुन सन्दर्भलाई लिएर लेखेका हुन् भन्नेबारे खुलाएका छैनन् ।








प्रतिक्रिया