१८ असार २०८३, बिहिबार

नेपालले भारतको जग्गा मिचेको छ भनेर प्रधानमन्त्रीले देशद्रोही कुरा गर्नुभयो : अध्यक्ष ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालले भारतको जग्गा मिचेको छ भनेर प्रधानमन्त्रीले देशद्रोही कुरा गरेका बताएका छन् ।

पार्टीको केन्द्रीय विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले देशद्रोही कुरा गरेको बताएका हुन् ।

ओलीले भने, “उहाँले देशद्रोही कुरा गर्नुभयो । नेपालले भारतको धेरै ठाउँमा सिमाना मिचेको छ भनेर ।”