२८ असार २०८३, आइतबार

दिल्लीको रेस्टुरेन्टमा आगलागी, हालसम्म २१ जनाको मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको दिल्लीमा रहेका एक रेष्टुरेन्टमा भीषण आगलागी हुँदा हालसम्म २१ जनाको मृत्यु भएको छ ।

दिल्लीको मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बिहान ८:५० बजे आगलागी भएको थियो। मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिकहरू पनि रहेका छन् ।

सार्वजनिक भिडिओमा केही मानिस आफ्नो ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ।

अहिलेसम्म ३७ जनालाई उद्धार गरिएकोमा अधिकांशको अवस्था गम्भीर छ ।