१ असार २०८३, सोमबार

राजा वीरेन्द्रको २५ औँ स्मृतिमा माल्यार्पण (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति दिवसको अवसरमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले ललितपुरको जाउलाखेलमा स्मृति सभा तथा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा सहभागीहरूले स्वर्गीय राजा वीरेन्द्रको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

तस्वीरहरू–