काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथिको अनुसन्धान सकिएको छ ।
मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेको थियो ।
प्रतिवेदन लेखेर एक/दुई दिनभित्र बुझाउने समितिको तयारी छ ।
सम्पत्ति शुद्धीकरणमा छानबिनमा रहेका व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदार रहेको पाइएको थियो ।








प्रतिक्रिया