१८ असार २०८३, बिहिबार

सन्दीप लामिछाने लंका प्रिमियर लिगका लागि जाफ्ना किङ्समा अनुबन्धित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछाने श्रीलंकाको फ्रेन्चाइज लिगमा अनुबन्धित भएका छन् ।

उनी जाफ्ना किङ्समा अनुबन्धित भएका हुन् ।

उनलाई जाफ्नाले २० हजार डलर नेपाली करिब ३० लाख रुपैयामा खरिद गरेको हो ।