२९ जेष्ठ २०८३, शुक्रबार

संसदमा चिप्लिँदा सांसद बसुमाया तामाङ घाइते, अस्पताल लगियो (तस्वीरहरू)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद भवन परिसरमा चिप्लिएर सांसद बसुमाया तामाङ घाइते भएकी छिन् ।

उनको खुट्टामा चोट लागेपछि प्राथमिक उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ ।

तस्वीरहरू–