८ असार २०८३, सोमबार

रास्वपा सांसदले लिइन् ‘पिर्के’ सलामी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झाले पिर्के सलामी लिएकी छन् ।

मोरङ–५ की सांसद झाले इलाका प्रहरी कार्यालय, रंगेलीमा पिर्के सलामी लिएकी हुन् ।

उनले रातो कपडा बिछ्याइएको पिर्कामा उभिएर पिर्के सलामी लिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।