३१ जेष्ठ २०८३, आइतबार

संसदमा सभामुखविरूद्व नाराबाजी, बैठक स्थगित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालविरूद्व नाराबाजी भएको छ ।

विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदनलाई समितिमा लगेर छलफल गर्न माग गर्दै सभामुखविरुद्ध नाराबाजी गरेका हुन् ।

नाराबाजीपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।