२७ जेष्ठ २०८३, बुधबार

लिपुलेक लिम्पियाधुराबारे हामीले कूटनीतिक नोट पठाएका छौं : प्रधानमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै दुई देशलाई कूटनीतिक नोट पठाएको जानकारी दिएका हुन् ।

एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ ।’