काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिँदैछन् ।
दिउँसो १ बजेदेखि सुरु हुने भनिएको बैठक केही ढिलोगरी सुरु भएको थियो ।
बैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले आसनबाट उठेर आजको बैठकमा आफूले सांसद्का प्रश्नको जबाफ दिन चाहेको बताएका छन्।
त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्न विपक्षी दलका सांसद्हरूलाई समय दिएका छन्।








प्रतिक्रिया