१४ असार २०८३, आइतबार

मेलामा गएकी युवतीलाई बाँदरले बनायो निर्वस्त्र, गम्भीर घाइते अवस्थामा उद्वार

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची । अर्घाखाँचीमा मेलामा गएकी एक युवतीमाथि बाँदरको आक्रमण गरेको छ ।

पाणिनी गाउँपालिका खिदिमकी ३६ वर्षीया सरस्वती दर्लामी मेला गएको बेला बाँदरले आक्रमण गर्दा गम्भीर घाइते भएकी हुन् ।

बाँदरले सरस्वतीलाई निर्वस्त्र बनाएर घाइते बनाएको थियो । बेहोस अवस्थामा उनलाई स्थानीयले उद्वार गरेका हुन् ।