४ श्रावण २०८३, सोमबार

स्वास्थ्य संस्थाको गेटमै सुर्तीजन्य फोहोर (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वीर अस्पतालको मुख्य प्रवेशद्वारमै ‘सुर्तिजन्य निषेधित क्षेत्र, धुम्रपान निषेध छ’को बोर्ड टाँगिएको भए तापनि, भुइँमा जताततै चुरोटका ठुटा, खैनीका खाली प्याकेट र सुर्तीका र्यापरहरू छरिएका छन्।

मानिसहरूले निर्धक्कसँग अस्पतालको भवन बाहिरै धुम्रपान गरिरहेका छन् र थुकिरहेका छन्।

तस्वीरहरू-