२२ जेष्ठ २०८३, शुक्रबार

भारतबाट उद्दार गरिएका ४५३ जना नेपाली रूपन्देही आइपुगे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही । भारतबाट उद्वार गरेर नेपाल ल्याइएका नेपाली नेपाल आइपुगेका छन् ।

उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा उद्वार गरेर रूपन्देही ल्याइएको हो ।

उनीहरूलाई रोजगारीको प्रलोभन देखाएर भारत पुर्याएर बन्धक बनाइएको थियो । प्रहरी कार्यालय रूपन्देहीमा राखेर विवरण सङ्कलन, स्क्रिनिङ तथा सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।