काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नेछ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्ने बजेटलाई बैठकले अन्तिम स्वीकृति दिन लागेको हो ।
बजेट पारित भएपछि आजै संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गरिने कार्यसूची रहेको छ ।








प्रतिक्रिया