४ असार २०८३, बिहिबार

सडकमा लोकतान्त्रिक गणतन्त्र जिन्दावाद (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गणतन्त्र दिवस २०८३ का अवसरमा मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।

उनीहरुले सरकारः लोकतन्त्र विरोधीको लौरो नबन, संसद् : संसदीय सर्वोच्चता जोगाउ, न्यायालयः पहिले दलको अहिले सरकारको छायाबाट मुक्त गराऊ भन्दै प्रदर्शन गरेका हुन् ।

तस्वीरहरू–