१७ असार २०८३, बुधबार

काठमाडौं उपत्यकामा पनि ह्वात्तै बढ्यो गर्मी (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता गर्मी बढ्दै गएको छ ।

दिउँसोको समयमा चर्को घाम र तातो हावाका कारण सडकसमेत तात्न थालेपछि बाटोमा मानिसहरूको चहलपहल घट्न थालेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला केही दिन यता काठमाडौंको तापक्रम २८ गिग्री सेल्सीयस सम्म पुगेको छ । तापक्रम लगातार बढ्दै जाँदा सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर परेको छ ।

तस्वीरहरू–