काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वनस्पति शास्त्र केन्द्रीय विभाग परिसरमा यतिबेला विभिन्न प्रजातिका फूल तथा वनस्पतिहरूले सजिएको छ । विभाग परिसरमा फूलेका रंगीचंगी गुलाव र हरियाली वनस्पतिले सबैको ध्यान आकर्षित गरिरहेको छ ।
तस्वीरहरु : सक्षम घिमिरे









प्रतिक्रिया