१२ श्रावण २०८३, मंगलबार

नेप्से १६ अंकले बढ्यो, कारोबार ४ अर्ब ४८ करोड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक १६ दशमलव ३८ अंकले बढेर २ हजार ७५८ दशमलव ४९ विन्दुमा पुगेर रोकिएको हो ।

आज तीन सय ३६ कम्पनीको एक करोड ८ लाख ८८ हजार कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । बिहीबार ३ अर्ब ८९ करोडको शेयर किनबेच भएको थियो ।