४ असार २०८३, बिहिबार

थामे बाढीले क्षति पुर्‍याएको सगरमाथा पदमार्ग पुनर्निर्माण हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु । थामे बाढीले क्षति पुर्‍याएको सगरमाथा पदमार्गको पुनर्निर्माण कार्य भइरहेको छ । यात्राका क्रममा पर्यटक तथा पदयात्रीहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । विश्वकै सर्वोच्च शिखरतर्फको यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय समुदाय, स्थानीय सरकार तथा सम्बन्धित निकायहरू पुनर्निर्माणमा जुटिरहेका छन् ।

तस्वीरहरुः गोमा बस्नेत