९ असार २०८३, मंगलबार

अत्याधिक गर्मीले अस्तव्यस्त पश्चिम तराई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । अत्याधिक गर्मीका कारण पश्चिम तराईका धनगढी र नेपालगञ्ज लगायतका क्षेत्रको जनजीवन अस्तव्यस्त छ । दिउँसोको समयमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन हुन थालेपछि खजुरा गाउँपालिका–७ खजुर क्षेत्र गर्मीले आक्रान्त देखिन्छ ।

तस्वीरहरु : मोहन जोशी