काठमाडौं । सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आधुनिक र भव्य संरचनासहित तयार भइरहेको यो हलमा अहिले भित्री सजावट र प्राविधिक कामहरू तीव्रताका साथ अघि बढिरहेको छ । निर्माणमा खटिएका प्राविधिक तथा कामदारहरूले सभा हललाई पूर्णता दिने कार्य गरिरहेका छन् ।
तस्वीरहरु : सक्षम घिमिरे









प्रतिक्रिया