८ असार २०८३, सोमबार

नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी कमल लामिछानेलाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी कमल लामिछानेलाई दिइएको छ ।

कम्पनीले बिहीबार एक सूचना जारी गर्दै केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाएको हो ।