२३ असार २०८३, मंगलबार

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध नेपोबेबीको आरोप

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ ।

उनीमाथि एकजना उजुरीकर्ताले नेपोबेबीको आरोप लगाउँदै संसदीय सुनुवाई समितिमा उजुरी दिएका हुन् । शर्माको आजबाट संसदीय सुनुवाइ भइरहेको छ ।

उनीविरुद्ध १६ वटा उजुरी परेको छ ।