२७ असार २०८३, शनिबार

यातायात व्यवस्था कार्यालयमा लाइसेन्स लिनेहरूको भीड (तस्वीरहरू)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरको राधेराधेमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन आउने सेवाग्राहीहरूको अत्यधिक भीड लागेको छ ।

कार्यालयबाट दैनिक करिब १२ सय जनालाई लाइसेन्स वितरण गरिँदै आएको छ।

तस्वीरहरू–