४ असार २०८३, बिहिबार

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड (तस्वीरहरू)

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ ।

नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड परिवर्तन गरिएको छ । यसअघि प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालय थिए ।

तस्वीरहरू–